कृपया आफ्नो व्यक्तिगत विवरण फारम भर्नु अघि तल उल्लिखित खातामा रकम जम्मा गरी सोको स्क्रिनसट लिइ या भौचर डाउनलोड गरेर मात्र फारम भर्नुहुन अनुरोध गर्दछौं।
ध्यान दिनुहोस्: भौचरमा आवेदकको नाम अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
खाताको नाम : PASHU SWASTHYA TATHA PASHU SEWA BYABASAYI PARISAD
खाता नं. : 1700100002637001
राष्ट्रिय बाणिज्य बैंक लि.
टेकु शाखा